नेकपा नेताको सम्पति छानबिन हुने

नेकपा नेताको सम्पति छानबिन हुने


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूको सम्पत्ति छानविन हुने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ ।

आइतबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन समितिलाई सम्पत्ति छानविन गर्ने अधिकार दिइएको जानकारी गराएका छन् ।