नेपाल संकटमा, लगातार ६ विकेट गुमायाे

नेपाल संकटमा, लगातार ६ विकेट गुमायाे


काठमाण्डु- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियासँगको खेलमा लगातार विकेट गुमाएपछि नेपाल संकटमा परेको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले २४ ओभरमा ६ विकेट गुमाएर मात्र ८३ रन बनाएको छ । छैटो विकेटका रुपमा सोमपाल कामी २ रनमा आउट भएका हुन् ।

जेरार्ड एरास्मसको बललँईसोमपालले स्वीप खेल पनि मिडविकेटका जेन फ्रेलिंकले उत्कृष्ट रनिङका साथ स्क्वायर लेगमा उत्कृष्ट क्याच लिए ।