स्पेनमा हुने खेलको लागी नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

स्पेनमा हुने खेलको लागी नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा


काठमाण्डु -स्पेनमा हुने नेपाल, नामिबिया र स्कट्ल्याडबीचको ट्राई सिरिजमा सहभागी हुने नेपाली टिमको छनौट भएको छ । नेपाल क्रिकेट संघले आइसिसी सीडब्लुसी लिग २ अन्र्तगत स्पेनमा हुने उक्त खेलमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको लागी खेलाडीहरु चयन गरेको जनाएको छ ।

संघका सचिव अशोकनाथ प्याकुरेलले एक विज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र मल्लको नेतृत्वमा २० जना खेलाडी छनोट भएको जनाएका छन् ।