नेपालले अफगानिस्तानसँग ३ एकदिवसीय खेल्ने

नेपालले अफगानिस्तानसँग ३ एकदिवसीय खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने छ । खेल चैत २१ गतेदेखि सुरु हुनेछ।

तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुने । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ।