नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने

नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वुमन्स डे कपमा नेपालले आज नामिबियाविरुद्ध खेल्दै छ। युगान्डामा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

नेपाल हङकङसँग २ रनले पराजित भएको थियो भने युगान्डाविरुद्ध १ विकेटले विजयी भएको थियो। त्यस्तै नामिबियासँग ६ विकेटले पराजित भएको थियो।