नेपाल प्रहरीका २८९ लेखापालको सरुवा (नामसहित)

नेपाल प्रहरीका २८९ लेखापालको सरुवा (नामसहित)


काठमाण्डु-नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले शुक्रबार २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।

प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध समेत गरेको छ ।