नेपाली सेनाद्धारा वडाध्यक्ष श्रेष्ठलाई प्रशंसापत्र

नेपाली सेनाद्धारा वडाध्यक्ष श्रेष्ठलाई प्रशंसापत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली – नेपाली सेना दिवसको अवसरमा फागुन ९ गते प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित तनहुँको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई बुधबार कालीभञ्जन गण चापाघाटमा सम्मान गर्दै ३ नं बाहिनी अड्डा खैरेनीटारका बाहिनीपति सहायक रथी सागरबहादुर थापा ।

नेपाली सेना र जनताबीच सुमधुर सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेले बापत वडाध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस