जुगल पहिरोः घाइतेको उद्धार गर्दै नेपाली सेना

जुगल पहिरोः घाइतेको उद्धार गर्दै नेपाली सेना


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा बेपत्ता भएका ३८ जनाको उद्धार गर्दै नेपाली सेनाका जवान ।  पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ जना घाइते भएका छन् ।

लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डु पठाइँदै । अन्यको उद्वार जारी रहेको छ ।

तस्वीर:  देवराज सुवेदी/रासस