बाह्रविसेमा बाढीपहिरो प्रभावितको उद्धारमा खटिँदै नेपाली सेना

बाह्रविसेमा बाढीपहिरो प्रभावितको उद्धारमा खटिँदै नेपाली सेना


काठमाडौं – सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढीपहिरोबाट प्रभावित भएकाहरुको उद्धारका लागि नेपाली सेनाको टोली खटिएको छ ।

सेनाले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बो, वडा नं. ३ स्थित खग्डोल तथा भोटेकोशी गा.पा. ५ स्थित लामबोटेमा गोरख बक्स् गण अन्तर्गतका सुरक्षा बेशहरुबाट खोज तथा उद्धार कार्यको लागि फौजहरु परिचालन गरिएको जानकारी दिएको छ ।