प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो

प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो


काठमाण्डु – प्रि ओपन सेसनमा सोमबार नेप्से सूचकमा ०.४७ अंकले ओरालो लागेर १९७५.४३ विन्दुमा आएको छ ।

यो सेसनमा १४० कित्ता सेयर कारोबार हुँदा ८५ हजार ३४४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

यता १३ यपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।