नेप्से परिसूचक ५.९१ अंकले बढ्यो

नेप्से परिसूचक ५.९१ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बुधबार ५.९१ अंकले बढेको छ ।

बुधबार नेप्से ०.२८ प्रतिशतले बढेर २ हजार ७६.५० विन्दुमा बन्द भएको छ ।

आज शेयर बजारमा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रूपैयाँको शेयर कारोबार भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकम ४१ करोड रुपैयाँ घटेको छ । मंगलबार ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज बुधबार १३२ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ ।