काठमाण्डु – शेयर बजार नेप्से परिसूचक २०.७६ अंकले घटेको छ ।
बिहीबार घटेर शेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।
बिहीबार ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।
आज ४९ कम्पनीको शेयर मूल्य बढ्दा १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।
प्रतिक्रिया