काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५.२० विन्दुमा आएको छ ।
५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा १२ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया