काठमाण्डु- मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेर बन्द भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भएपछि नेप्सेमा सर्किट लागेको छ ।
सर्किट पछ्यात २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।अहिले नेप्से परिसूचक २१३५.८७ मा बन्द भएको छ।
प्रतिक्रिया