एमसीसीको विरोधमा संसद भवन अगाडी बेलुन उडाएर प्रदर्शन (फोटोफिचर)

एमसीसीको विरोधमा संसद भवन अगाडी बेलुन उडाएर प्रदर्शन (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन कार्यालयअगाडि बेलुन उडाइएको छ ।