रोशनकुमार बने एनआइसी एसिया बैंकको कामु सीईओ

रोशनकुमार बने एनआइसी एसिया बैंकको कामु सीईओ


काठमाडौं– रोशनकुमार न्यौपाने एनआइसी एसिया बैंक को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको े शुक्रबारको बैठकले बैंकका सहायक सीइओ रहेका न्यौपानेलाई कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामालाई स्वीकृत गरेको छ।