एमाले नेता निरज आचार्यले पनि वागी उम्मेदवारी फिर्ता लिए

एमाले नेता निरज आचार्यले पनि वागी उम्मेदवारी फिर्ता लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – नेकपा एमालेका तर्फवाट प्रदेश सभाका सदस्याका लागि उम्मेदवार वनेका निरज आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । वुधवार विहान पत्रकार सम्मेलन गरेर आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिने र वाम तालमेललाई सघाउने वताएका हुन ।

 

 

 

 

आचार्य नेकपा एमालेका चर्चीत युवा नेता हुन । उनलाई सुरुमा एमाले स्थायी समितीले जाजरकोट १ बाट चुनाव लड्न टिकट दिएको थियो ।

 

 

माओवादी केन्द्र र एमालेबीच जाजरकोटमा केन्द्रमा माओवादीलाई र प्रदेशमा एक–एक सिट लिने सहमती भएपछि आचार्यको क्षेत्रमा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले टिकट पाएका थिए ।

 

त्यस्तै प्रतिनिधी सभाका लागि वाम गठवन्धनको आधिकारिक उम्मेदवार पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतको विरुद्धमा एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवार दिएका थिए  । उनले पनि उम्मेदवारी फिर्ता लिने यसअघि नै बताइसकेका छन् ।