निशान भट्टराईको स्वरमा ‘कोरेर मीठा भावहरु’ (भिडियोसहित)

निशान भट्टराईको स्वरमा ‘कोरेर मीठा भावहरु’ (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

भट्टराईको स्वरमा ‘कोरेर मिठा भावहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

विपी वाग्लेको संगीत रहेको गीति भिडियोमा निरु त्रिपाठी र राजन खतिवडाको अभिनय छ।

गीतका शब्द भने त्रिपाठीकै हुन्।

नवीन भट्टले निर्देशन गरेको भिडियो मिसन इन्टरटेन्स्मेन्टले बजारमा ल्याएको हो।