प्रहरीका तीन डीआईजीको सरुवा : किरण राणाले पाइन विमानस्थल सुरक्षाको जिम्मेवारी

प्रहरीका तीन डीआईजीको सरुवा : किरण राणाले पाइन विमानस्थल सुरक्षाको जिम्मेवारी


काठमाण्डु-  नेपाल प्रहरीका तीन जना डीआईजीहरुको सरुवा भएको छ । सरुवा हुने डीआईजीहरुमा कृष्णहरी शर्मा, भरतबहादुर बोहरा र किरण राणा रहेकी छिन् ।

गृहमन्त्रालयले सोमबार तीन जना डीआईजीहरुको काज सरुवा गरेको हो । मन्त्रालयले शर्मालाई बागमती प्रदेश प्रमुखमा,बोहरालाई ट्राफिक प्रहरी प्रमुखमा र सीआईबीमा कार्यरत डीआईजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा गरिएको छ ।