नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा ललितपुर र धनगढी खेल्दै

नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा ललितपुर र धनगढी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा शनिबार साबिक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ ।

यस खेलमा विजेता हुने टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरमा विजयी हुने चितवन र पोखरामध्ये एक टोलीसँग खेल्ने छ ।

आइतबार चितवन र पोखराबीच खेल हुनेछ । अर्को खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।