टेलिकमको निःशुल्क एसएमएस सेवा मंगलबारसम्म

टेलिकमको निःशुल्क एसएमएस सेवा मंगलबारसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–मुलकुमा बाढी र पहिरोका कारण असहजता आएपछि –नेपाल टेलिकमले एसएमएस सेवा निःशुल्क गरेको छ।

 

अब म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन। आइतबारबाट लागू भएको निशुल्क सेवा साउन ३१ गते सम्म लागू हुने टेलिकमले जनाएको छ।

टेलिकमबाट टेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ।