पेट्रोलियम पदार्थको मूल्य बढ्यो (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (सूचीसहित)


काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४ रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पाेरेसनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आएको नियमले जनाएको छ ।

यस्तो छ नयाँ मूल्य –