ओलीको आरोप –प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति केन्द्र चलखेलमा

ओलीको आरोप –प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति केन्द्र चलखेलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

 

‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले–माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ ओलीले भने ।

 

 

भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक समृद्धि र विकासका एजेण्डा बोकेर सरकारमा जान खोज्दा कानुनका छिद्र खोजेर प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको ओलीको आरोप छ । आजको नागरीक दैनिकमा समाचार छ ।