प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई दिए जन्मदिनको शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सुख, स्वास्थ्य र निरन्तर सफलताको कामना गरेका छन् ।

मोदी मंगलबार ७४ वर्ष पुगेका छन् ।