काठमाण्डु–संघीय सरकारले आगामी आर्थिक वर्षमा उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनमा इकोसिस्टम विकास गरी उद्यमशील वातावरण तयार गर्ने योजना अघि सारेको छ ।
अर्थमन्त्री बर्षमान पुनले आगामी आवका लागि बजेट भाषण गर्दै स्टार्टअप उद्यमीलाई नियमन र सहजीकरण गर्न स्टार्टअप बोर्ड गठन गरिने अर्थमन्त्री पुनले घोषणा गरे ।
यस्तै स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बजेट भाषणमा उल्लेख छ ।
प्रतिक्रिया