कुलमानको पक्षमा प्रदर्शनगर्ने दर्जन नेता कार्यकर्ता पक्राउ (भिडियो)

कुलमानको पक्षमा प्रदर्शनगर्ने दर्जन नेता कार्यकर्ता पक्राउ (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको विरोधमा ऊर्जामन्त्री दिपक खड्काको राजिनामा माग गर्दै सिंहदरबार गेटबाट दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । 


सिंहदरबारको  दक्षिण  गेटमा  गरिएको प्रदर्शनबाट  नेकपा (बहुमत) पार्टीका नेताहरु धुर्व , दर्शन , प्रलाद , अखिल  (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष  बिरेन्द्र शाह , उपाध्यक्ष रुपा बुढामगर ,  सर्जन पाण्डे , लक्ष्मी शाह , दिनेश नेपाली ,  समिर बिक लगायतका दर्जनौँ नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् ।