सात नम्बर प्रदेशमा लगानी गर्न अर्थ मन्त्री बोहोराको उद्योगी ब्यबसायीहरुलाई आग्रह

सात नम्बर प्रदेशमा लगानी गर्न अर्थ मन्त्री बोहोराको उद्योगी ब्यबसायीहरुलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अत्तरिया – प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसंग भेटघाट गरेका छन । उनले शुक्रबार महासंघका अध्यक्ष भवानी राणा र अन्य पदाधिकारी संग भेटघाट गरेका हुन ।
जवाफमा अध्यक्ष राणाले प्रदेश नम्बर ७ को आर्थिक विकासका लागि आफुहरुको सक्दो सहयोग रहने बताईन उनले भनिन ( प्रदेशमा नितिगत रुपमा औद्योगिक वातावरण तयार गर्नहोस हाम्रो साथ रहन्छ । अध्यक्ष राणाले ७ नम्बर प्रदेशसंग जोडिएका भारतका उत्तरप्रदेश र उत्तराखण्डसंग औद्योगिक लगानीका लागि पनि सहकार्य गरि प्रदेश समृद्धि गर्न सुझाब दिईन ।

अर्थ मन्त्रालयको जिम्मा सम्हालेको केही दिन मै मन्त्री बोहोराले अन्य प्रदेशमा औद्योगिक एवम् आर्थिक भेटघाटलाई तिब्रता दिएका छन । मन्त्री बोहराले भेटका क्रममा सात नम्बर प्रदेशमा लगानीको धेरै सम्भाबना रहेकोले निजि क्षेत्रले अब लगानी गर्नु पर्नेमा जोड दिए । उनले जलविद्युत ,पर्यटन ,कृषि र जडीबुडीमा लगानी गर्न विशेष अनुरोध गरेको उनका सहयोगी भरत बोहोराले जानकारी दिए ।

जवाफमा अध्यक्ष राणाले प्रदेश नम्बर ७ को आर्थिक विकासका लागि आफुहरुको सक्दो सहयोग रहने बताईन उनले भनिन ( प्रदेशमा नितिगत रुपमा औद्योगिक वातावरण तयार गर्नहोस हाम्रो साथ रहन्छ । अध्यक्ष राणाले ७ नम्बर प्रदेशसंग जोडिएका भारतका उत्तरप्रदेश र उत्तराखण्डसंग औद्योगिक लगानीका लागि पनि सहकार्य गरि प्रदेश समृद्धि गर्न सुझाब दिईन । अर्थ मन्त्रालयको जिम्मा सम्हालेको केही दिन मै मन्त्री बोहोराले अन्य प्रदेशमा औद्योगिक एवम् आर्थिक भेटघाटलाई तिब्रता दिएका छन ।