कांग्रेस नेता प्रकाशमानसिंहले मतदान गरे

कांग्रेस नेता प्रकाशमानसिंहले मतदान गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्  । पुर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

 

 

उनी काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार समेत हुन ।