साउने सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]

साउने सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो ।

अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।