फेरि पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि

फेरि पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको छ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३–३ रुपैयाँका दरले भाउ बढाएको हो।

भाउ बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ तथा डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ। निगमले इन्धनको मूूल्य भने यथावत नै राखेको छ।