पेट्रोलियम पदार्थको मूल्य बढ्यो , कति पुग्यो प्रतिलिटरको ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो , कति पुग्यो प्रतिलिटरको ?


काठमाण्डु- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।