काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आईतबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा १ रूपैयाँ घटाएको छ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रूपैयाँले घटेको छ भने अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ३७ रूपैयाँ डलरले घटेको छ ।
निगमको प्रेस विज्ञप्ति –
प्रतिक्रिया