काठमाण्डु – प्रकृतिको दोहन पछिल्लो समय बढेको छ । प्रकृतिको दोहन बढ्दा मानव सभ्यता नै संकटमा पर्न थालेको छ । प्रकृतिलाई जोगाउन र यसका सबै संरचना अनुकूल वातावरण बनाउन अनेक प्रतिवद्धता भएका छन् ।
‘क्योटो सम्मेलन’देखि पेरिस सम्झौतासम्म भएका छन् । तर न जलवायु परिवर्तन रोकिएको छ न त प्रकृतिको दोहन नै कम भएको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो ।
प्रतिक्रिया