पहिरोमा परेकाको शव परीक्षणका लागि अस्पताल लैजाँदै सुरक्षाकर्मी

पहिरोमा परेकाको शव परीक्षणका लागि अस्पताल लैजाँदै सुरक्षाकर्मी


पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुख पाखाका प्रेमराज बिकको घर शुक्रबार बिहानको पहिरोमा पुरिँदा मृत्यु भएकाको शव परीक्षणका लागि अस्पताल लैजाँदै सुरक्षाकर्मी । उनका तीन नाति/नातिनाको मृत्यु भएको छ ।