काठमाण्डु – नेपाल प्रहरीका ६३ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको निर्णयअनुसार सोमबार एसपीहरूको सरुवा गरिएको प्रहरीले जनाएको छ ।
सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुखमा एसपी गोविन्द पुरी सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची –







प्रतिक्रिया