काठमाण्डु- नेपाल प्रहरीका ६ जना एआइजीको पदस्थापन हुंदैछ । सरकारले सोमबार ६ जनाको एआइजीमा बढुवा गर्ने निर्णय गरेसंगै आज दज्र्यानी चिन्ह लगाउने र पदस्थापन गर्ने कार्यक्रम छ ।
प्रहरीको शक्तिशाली मानिने सिआइबीमा एक महिनापछि अवकासमा जान लागेका लालमणी आचार्य, कार्यमा दानबहादुर कार्की,मनोज केसी प्रदेश समन्वय विभाग, राजन अधिकारी अपराध अनुसन्धान विभागमा जिम्मेवारी पाउनेमा छन् ।
त्यसैगरी चन्द्र कुबेर खापुङ मानवस्रोत र कृष्णहरि शर्मालाई प्रशासन विभागको जिम्मा दिन लागिएको छ ।
प्रतिक्रिया