इलाका प्रहरी कार्यालय भोटेओडार

इलाका प्रहरी कार्यालय भोटेओडार


लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडार इलाका प्रहरी कार्यालय भवन । मान्छे बस्न बनाइएको एक स्थानीयको घर भाडामा लिएर लामो समयदेखि प्रहरी कार्यालय स्थापना गरी सेवा दिंदै आइरहेको छ ।