काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाँत दुखेको छ ।
बुधबार बिहानदेखि प्रधानमन्त्री प्रचण्डको दाँत दुखिरहेकाले वीर हस्पिटलमा दाँतको उपचार भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अस्पतालका डा. रितु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टीमले उनको उपचार गरिरहेको छ ।
प्रतिक्रिया