प्रचण्डलाई भेट्टाउलान् त पाण्डेले? यस्तो छ अपडेट

प्रचण्डलाई भेट्टाउलान् त पाण्डेले? यस्तो छ अपडेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता बढाउँदै लगेका छन्।

 

 

चितवन ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारबनेका प्रचण्डले आफ्ना प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेसँगको मतान्तर बढाउदै लगेका हुन्।

 

 

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले १० हजार तीन सय ५२ मत प्राप्त गरेका छन्। पाण्डेले ६ हजार एक सय ८१ मत प्राप्त गरेका छन्।

 

 

चितवन ३ मा एकातिर वाम गठबन्धन छ भने अर्कातिर राप्रपा प्रजातान्त्रिकलाई कांग्रेसले समर्थन गरेको छ।