विद्युत् प्राधिकरण अगाडि प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी (तस्वीरहरु)

विद्युत् प्राधिकरण अगाडि प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ ।

स्वतन्त्र युवाहरू प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।

आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै उनीहरु विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो । सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।