क्यामरासँग किन मुख लुकाउँदैं हिडिन प्रिती जिन्टा ?

क्यामरासँग किन मुख लुकाउँदैं हिडिन प्रिती जिन्टा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्ला केही दिनहरुमा कयौं बलिउड सेलिब्रेटीहरु एयरपोर्टमा अलग—अलग ठाउँमा देखिए । एयरपोर्टमा प्रिती जिन्टालाई देख्ने बितिकै क्यामराम्यानहरु उनको तस्विर खिच्न थाले । उनले लगतै आफ्नो पिंक कलरको दोपट्टाले मुख लुकाइन् ।

सो क्रममा उनी फोटो खिच्न अस्वीकार गरिरहेको पनि देखिन्थीन । प्रितीका साथै अक्षयकुमार फर्मल लुकमा र सुशान्तसिंह राजपूतसहित अन्य सेलिब्रेटी पनि एयरपोर्टमा देखिएका थिए । सुशान्तले फ्यानसँग सेल्फी पनि खिचेका थिए ।

यस्तै, निर्देशक फरहा खान, बलिउड बादशाह शाहरुख खानकी श्रीमती गौरी खान एक स्टोर बाहिर देखिएकी थिइन् । कस्तो राम्रो संयोग रह्यो भने कालोजकी छोरी न्यासा पनि देखिएकी थिइन् । यस्तै, रणवीर सिंह पनि फ्यानसँग मस्तीको मुडमा देष्खिएका थिए ।