कांग्रेसका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

कांग्रेसका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई बर्खास्त गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले राजीनामा गर्न आग्रह गर्दा पनि नमानेपछि प्रधानमन्त्री ओलीले उनलाई बुधबार बर्खास्त गरेका हुन् ।

उनी २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेसको १४औं महाधिवेशनमा रामेछाप जिल्ला सभापति भएका थिए ।