अदालतले भन्यो – रवि लामिछाने कसूरदार रहेनछन् भन्न सकिने आधार देखिँदैन

अदालतले भन्यो – रवि लामिछाने कसूरदार रहेनछन् भन्न सकिने आधार देखिँदैन


काठमाण्डु – सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछाने तत्काल प्राप्त प्रमाणका आधारमा कसूरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएको कास्की जिल्ला अदालतले ठहर गरेको छ ।

बिहीबार अदालतले गरेको थुनछेक आदेशमा रविबाट धरौटी माग गर्न केही आधार प्रस्तुत गरिएको छ । अदालतले पूर्वउपप्रधानमन्त्री रविलाई ६५ लाख धरौटीमा रिहा गरेको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

रविको हकमा यस्तो छ आदेश –