चितवन – सहकारी ठगी मुद्दामा चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
यसअघि सहकारी ठगी मुद्दामै रवि कास्की, काठमाण्डु र रुपन्देहीबाट धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया