ओली सरकारको मन्त्रिपरिषद्मा हेरफेर, नयाँ शिक्षामन्त्रीमा पन्त नियुक्त (विज्ञप्तिसहित)

ओली सरकारको मन्त्रिपरिषद्मा हेरफेर, नयाँ शिक्षामन्त्रीमा पन्त नियुक्त (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् ।

२०८१ असार ३१ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेरफेरअनुसार नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।