काठमाडौं–१० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं–१० मा कांग्रेसका राजन केसी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजन केसी विजयी भएका छन्।

 

 

केसी २४ हजार १ सय ९० मतस प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

 

उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितमान शाक्य २१ हजार ९ सय ७ मत प्राप्त गरे।