एमालेका रामवीर मानन्धर काठमाडौं– ७ बाट विजयी

एमालेका रामवीर मानन्धर काठमाडौं– ७ बाट विजयी


काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धर विजयी भएका छन्।

 

वाम गठबन्धनका उम्मेदवार मानन्धरले राप्रपाका विक्रम थापालाई आठ हजार मतअन्तरले पराजित गरेका हुन्।

 

 

मानन्धर दोस्रो पटक विजयी भएका हुन्।

 

मानन्धर १८ हजार १ सय २ मतसहित विजयी हुुँदा थापाले १० हजार ७९ मतमात्रै पाएका छन्।