काठमाण्डु– नेपालको प्रमुख पर्यटकीय क्षेत्र रारा तालको प्रवेशद्वार र छायाँनाथ रारा नगरपालिका–८ स्थित सल्लेरीमा शुक्रबार परेको हिमपात भएको छ ।
रारा ताल वरपर बिहीबार रातिदेखि वर्षासँगै हिमपात भएको हो। हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया