राष्ट्रपति र प्रचण्डबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति र प्रचण्डबीच शीतल निवासमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान शीतल निवासमा भेटवार्ता भएको छ ।

 

भेटबार्तामा राष्ट्रपति भण्डारी र प्रचण्डबीच राष्ट्रियसभासम्बन्धी अध्यादेशका बारेमा छलफल भएको जनाईएको छ ।

 

पछिल्लो समयमा राष्ट्रपति भण्डारीले राजनीतिक परामर्शका लागि विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्दै आएकी छन् ।

 

 

राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश प्रमाणिकरण नगरेको भन्दै आलोचना खेप्दै आएकी छिन्।