रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपाले वैशाख ११ गते बिहीबार बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक रास्वपा संसदीय दलको कार्यलय, सिंहदरबारमा दिउँसो २ बजे बस्ने छ । 

बैठकमा संसदको आगामी अधिवेशनका सम्बन्धमा घलफ हुनेछ । यस्तै पार्टीको वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई दिएको निर्देशन र विविध समसामयीक विषयमा छलफल हुने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।